भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशको विपक्षमा उभिन्छौं - जसपा प्रवक्ता सुमन
शनिबार, फागुन १७, २०८१
उनले अध्यादेश आउँदै गर्दा आफूहरूलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गरे । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ ।
साताको लोकप्रिय