फिल्म ‘लाज शरणम्' को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली' सार्वजनिक
शनिबार, फागुन १७, २०८१
गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।
साताको लोकप्रिय