नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक
शुक्रबार, फागुन १६, २०८१
गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।
साताको लोकप्रिय