नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन, आजै अन्त्येष्टि
शुक्रबार, फागुन १६, २०८१
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
साताको लोकप्रिय