Harsamaya
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोकेको थोक मूल्य सूची हेर्दा उपभोक्ताको झोलि तरकारीले सजिलो, तर फलफूलले गार्‍हो बनाएको देखिन्छ।
कालीमाटी मूल्यसूची अपडेट: कुन तरकारी महँगियो, कुन सस्तो?
कालीमाटी मूल्यसूची अपडेट: कुन तरकारी महँगियो, कुन सस्तो? राजधानीको प्रमुख थोक बजार कालीमाटीमा आजका लागि फलफूल तथा तरकारीको नयाँ मूल्यसूची सार्वजनिक गरिएको छ। केही कृषि उपजको मूल्य स्थिर रहेको छ भने केहीको भाउमा उल्लेखनीय वृद्धि भएको छ।
तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण: कुन वस्तु कति सस्तो, कति महँगो?
तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण: कुन वस्तु कति सस्तो, कति महँगो? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही वस्तुहरू अघिल्लो मूल्यको तुलनामा महँगिएका छन् भने केही सस्तो भएका छन्।
कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य स्थिर
कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य स्थिर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। 
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य स्थिर, केही वस्तुमा भारी अन्तर
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य स्थिर, केही वस्तुमा भारी अन्तर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तोकेको तरकारी र फलफूलको थोक मूल्यमा केही उल्लेखनीय अन्तर देखिएको छ। नेपाली उत्पादनको तुलनामा भारतीय तथा हाइब्रिड तरकारी र फलफूलको मूल्य महँगो देखिएको छ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो? भारतीय गोलभेँडाको प्रतिकेजी रु ५० तोकिएको छ भने, तराई गोलभेँडा मात्र रु २२ मा उपलब्ध छ। आलु रातो नेपाली प्रतिकेजी रु ३४ छ भने भारतीय रातो आलु रु ३२ मा छ। प्याज (भारतीय) भने प्रतिकेजी रु ६८ पुगेको छ।
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य?
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य घटेको देखिए पनि अन्य धेरै वस्तुहरू महँगो हुँदै गएका छन्।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
Weather Update