आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले मनाउँदै
शुक्रबार, फागुन १६, २०८१
पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
साताको लोकप्रिय