सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै
बिहीबार, फागुन १५, २०८१
'शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्ष' मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जन बढी नाटकहरू प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरूले गराउनेछन् ।
साताको लोकप्रिय