Harsamaya
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ? ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
Weather Update