दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ
बिहीबार, फागुन १५, २०८१
यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै...’ले पनि युट्युबमा उल्लेख्य दर्शक/स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो ।
साताको लोकप्रिय