गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
बुधबार, फागुन १४, २०८१
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो ।
साताको लोकप्रिय