‘बादल’ले नैतिक धरातलबाट गिरेर जनयुद्धलाई हिंसा भने -सचिव पौडेल(भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे । उनले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरेको उल्लेख गरे । हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए ।
साताको लोकप्रिय