सोमबारे औँसी र गया श्राद्ध: मौन स्नान र पितृ तर्पणको विशेष दिन
सोमबार, पुस १५, २०८१
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
साताको लोकप्रिय