लहानमा अब अनलाइनबाटै नागरिकता सिफारिस
बुधबार, फागुन १४, २०८१
सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।
साताको लोकप्रिय