मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप
बुधबार, फागुन १४, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।
साताको लोकप्रिय