नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री प्रजक्ता
बुधबार, फागुन १४, २०८१
प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् ।
साताको लोकप्रिय