चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ?
बुधबार, फागुन १४, २०८१
यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए ।
साताको लोकप्रिय