गल्छीमा पानी ट्याकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, फागुन १४, २०८१
गल्छी ३ मा बुधबार बिहान २ बजे भएको दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
साताको लोकप्रिय