१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने
मंगलबार, फागुन १३, २०८१
बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाइको रहेको छ । बाँकी २५ खेलमा कम्तीमा चार देशको सहभागिता नरहने खेललाई हटाइने छ ।
साताको लोकप्रिय