प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र
मंगलबार, फागुन १३, २०८१
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यक्रम हुँदा ध्वनि प्रदुषण बढी हुने, यातायातको समस्या हुन सक्ने भन्दै विद्यालय बन्द गरी सहयोग गर्न माग गरेका छन् ।
साताको लोकप्रिय