तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमालाई बेवास्ता गर्न नहुने बताएकी छिन् । उनले कार्यक्रम अघि बढाउन नसक्ने हो भने स्वास्थ्य मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएकी छन्।
साताको लोकप्रिय