राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो(भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले नव पुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रले जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन् ।
साताको लोकप्रिय