Harsamaya
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपिएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
Weather Update