मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन
आइतबार, फागुन ११, २०८१
निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्।
साताको लोकप्रिय