Harsamaya
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै म्यानमारले जित निकालेको हो ।  
नेपालविरुद्ध म्यानमारको २ गोल
नेपालविरुद्ध म्यानमारको २ गोल जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए । 
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यानमारलाई दबाबमा राखेको थियो ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यानमारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा फाइनलमा पुगिसकेका नेपाल र म्यानमारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
Weather Update