Harsamaya
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै फाइनल खेलमा विशेष अतिथिको रूपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगितीक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा ४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ । 
केपी ओली कप: आज कुन कुन टिम भिड्दैछन् ?
केपी ओली कप: आज कुन कुन टिम भिड्दैछन् ? यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 
केपी ओली कपमा आज दुई खेल हुदै
केपी ओली कपमा आज दुई खेल हुदै  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।  त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।
१५ लाख राशिको केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि
१५ लाख राशिको केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ । त्यसैगरी प्रतियोगिताको भ्यालुवेबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।
Weather Update