बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल
शुक्रबार, फागुन ९, २०८१
आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला–मजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।
साताको लोकप्रिय