कविता: छटपटीको छायाँ
शनिबार, फागुन १०, २०८१
पानीको तरङ्ग जस्तो,
उनको छ बग्ने शैली भिन्न
उनीलाई आफ्नाे सुन्दरता र बैसले,
रोक्दैन एक किनारमा स्थिर हुन्
कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,
कतिन्जेल बग्छिन् होला
झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।
साताको लोकप्रिय