बिहान उठेपछि के गर्ने के नगर्ने ?
शुक्रबार, फागुन ९, २०८१
हरेक व्यक्तिले बिहान व्यायाम गर्नुपर्छ । यसबाट तपाई मोटोपना, मधुमेह र मुटुरोग जस्ता समस्याबाट बच्न सक्नुहुन्छ। व्यायाम नगर्दा तपाईंलाई तनाव र थकान पनि लाग्छ, जसलाई मानिसहरूले अक्सर बेवास्ता गर्छन्। त्यसैले, बिहानै व्यायाम गर्नुहोस् र आफ्नो शरीरलाई स्वस्थ राख्नु होस्।
साताको लोकप्रिय