महाशिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था यस्तो हुने
शुक्रबार, फागुन ९, २०८१
उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ । गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ । महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी संयुक्त सुरक्षा योजना बनाई विशेष सुरक्षा व्यवस्था मिलाउने तयारी कोषले गरेको छ ।
साताको लोकप्रिय