म्यानमार अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा
बिहीबार, फागुन ८, २०८१
योनले दोस्रो मिनेटमै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन् । त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै दोस्रो हाफको ४९ औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन् ।
साताको लोकप्रिय