Harsamaya
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । 
Weather Update