प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट को को पुरस्कृत भए ? (सूचीसहित)
बुधबार, फागुन ७, २०८१
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नव प्रवर्तन क्षेत्रका प्रतिभावान् नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
साताको लोकप्रिय