मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ?
बुधबार, फागुन ७, २०८१
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ ।
साताको लोकप्रिय