अर्जेन्टिनाका राष्ट्रपतिको एक ट्विटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर
बुधबार, फागुन ७, २०८१
अभियोजकहरूले घोटालाको छानबिन गर्ने तयारी गरिरहेका छन्, जसले गुनासोहरूको बाढी निम्त्याएको छ। आरोप लागेपछि राष्ट्रपति माइलीले प्रस्टीकरण दिएका छन्, ‘खासमा मैले कुनै प्रचार गरेको होइन, मात्रै सेयर गरेको हुँ ।’
साताको लोकप्रिय