कांग्रेसले फागुन ९ गतेदेखि प्रदेशस्तरीय प्रचार अभियान थाल्ने
मंगलबार, फागुन ६, २०८१
राष्ट्रिय प्रचार अभियानमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति हुने सचिव झाले जानकारी दिए । अभियानका क्रममा दुई वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
साताको लोकप्रिय