संस्कृत विश्वविद्यालयको ९ सय १० बिघा जग्गा अतिक्रमित
मंगलबार, फागुन ६, २०८१
समितिले दाङमा रहेको विश्वविद्यालयको कूल १ हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताए । सोही क्षेत्रमा विश्वविद्यालयको २ सय बिगाहा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ ।
साताको लोकप्रिय