Harsamaya
प्रधानमन्त्रीसँगको सवाल जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती
प्रधानमन्त्रीसँगको सवाल जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयमता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे...
Weather Update