संसद्मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना
सोमबार, फागुन ५, २०८१
पूर्व सांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेको बताए ।
साताको लोकप्रिय