Harsamaya
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, नेपाली विद्यार्थीमाथि दमन नहोस्
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, नेपाली विद्यार्थीमाथि दमन नहोस् लम्सालले उडिसा सरकार र प्रहरी प्रशासनमाथि विश्वास व्यक्त गर्दै आफ्नी छोरीको मृत्युको घटनामा न्याय पाउने आशा व्यक्त गरे। ‘मैले मेरी छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएको थिएँ। हामीलाई आशा छ सरकारले न्याय सुनिश्चित गर्नेछ। हामीलाई सरकार र प्रहरी प्रशासनमाथि विश्वास छ।’
उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी
उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्व विद्यालय प्रशासनले नेपाली विद्यार्थी माथि धरपकड गरिएको थियो ।
Weather Update