उडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दाबी
सोमबार, फागुन ५, २०८१
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्व विद्यालय प्रशासनले नेपाली विद्यार्थी माथि धरपकड गरिएको थियो ।
साताको लोकप्रिय