Harsamaya
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यानमारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा फाइनलमा पुगिसकेका नेपाल र म्यानमारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देश सम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ । 
Weather Update