धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सर
सोमबार, फागुन ५, २०८१
ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो केही वर्षमा चुरोट पिउनेहरूको संख्या तीव्र रूपमा घटेको देखाएको छ। यसका बाबजुद पनि फोक्सोको क्यान्सरका केसहरू भने निरन्तर बढिरहेको अचम्मको रेकर्ड बताएको छ ।
साताको लोकप्रिय