Harsamaya
उपचारपछि पोखरा फर्किए मेयर आचार्य
उपचारपछि पोखरा फर्किए मेयर आचार्य मन्त्री पौडेल केही दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन्...
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । 
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा,  अवस्था जोखिममुक्त
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा, अवस्था जोखिममुक्त दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए । 
Weather Update