Harsamaya
मन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन ठाकुरको निर्देशन
मन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन ठाकुरको निर्देशन बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए । 
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
अब अबुधाबीबाट पनि श्रम स्वीकृति मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरूबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे । 
Weather Update