मधेशमा अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
बिहीबार, फागुन १, २०८१
प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।
साताको लोकप्रिय