लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन (पत्रसहित)
मंगलबार, फागुन २०, २०८१
महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।

मन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन ठाकुरको निर्देशन
शुक्रबार, फागुन २, २०८१
बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

काठमाडौं महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादती प्रति महन्थ ठाकुरको आपत्ति
बुधबार, माघ ३०, २०८१
उनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौंका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतंक मचाएको आरोप लगाए ।
साताको लोकप्रिय