आज काठमाडौंका तीन स्थानमा प्रदर्शन
मंगलबार, चैत २६, २०८१
राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् ।

कुलमानका समर्थकहरू भन्छन् : ०८४ मा देशको प्रधानमन्त्री बनाइछाड्छौं (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
प्रदर्शनमा सहभागी मष्ट धर्म संरक्षक समितिका अध्यक्ष थर्क बहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए । कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए ।

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग
शुक्रबार, चैत २२, २०८१
उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए । ‘प्रजातन्त्र भनेको गरिव जनताको हित गर्ने हो । त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सिमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ । प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन्,’ उनले भने ।

मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
बिहीबार, फागुन १, २०८१
पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरे ।

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघमा प्रदर्शन
बुधबार, माघ ३०, २०८१
प्रदर्शनमा सहभागीहरूले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसँग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए ।
साताको लोकप्रिय