थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
मंगलबार, फागुन २०, २०८१
काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।

थापाथलीमा मेलम्चीको पाइप फुट्यो
मंगलबार, फागुन २०, २०८१
अहिले खानेपानी पानी बन्द गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पाइप फुट्दा सडकमै दुई मिटर चौडाइ र दुई मिटर गहिरो खाल्डो परेको प्रहरीले जनाएको छ ।

बबरमहलमा रहेका सरकारी कार्यालय डुबानमा
बुधबार, माघ ३०, २०८१
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेर सरकारी कार्यालयहरू डुबानमा परेको जानकारी दिए ।
साताको लोकप्रिय