Harsamaya
सरकार थप जिम्मेवार र संवेदनशील बन्न जरुरी छ :  सांसद बडू (भिडियोसहित)
सरकार थप जिम्मेवार र संवेदनशील बन्न जरुरी छ :  सांसद बडू (भिडियोसहित) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद रहेको बताए ।
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित)
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित) सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल  सम्बोधन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरूको आन्दोलनले गर्दा बच्चाहरूको पढ्न पाउने अधिकार गुमी रहेको भन्दै शिक्षकहरूलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित)
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित) सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 कुर्सी भाँचिएपछि सांसद घाइते 
 कुर्सी भाँचिएपछि सांसद घाइते  सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित) व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ' नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने बुधबार  प्रतिनिधिसभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने प्रतिनिधिसभा बैठक बस्दैँछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ।
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।
Weather Update