युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
सोमबार, चैत ४, २०८१
त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुँदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।

रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी, के होला युद्धविराम प्रस्ताव ?
शनिबार, चैत २, २०८१
शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए । ‘रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने संकेत गर्दछ । यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ’ , उनले भने ।

रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
शनिबार, चैत २, २०८१
गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रूसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।

रुसले युद्धविरामको प्रस्ताव नमान्ने
बिहीबार, फागुन २९, २०८१
उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीनको मृत्यु
मंगलबार, फागुन २७, २०८१
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रूसले दाबी गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।

रूसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
बुधबार, फागुन ७, २०८१
उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिएका छैनन् ।

युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल
मंगलबार, फागुन ६, २०८१
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रूस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रूसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने, ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार...

ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
बिहीबार, फागुन १, २०८१
यसअघि बुधबार पेन्टागन प्रमुख पिट हेग्सेथले युक्रेनको सन् २०१४ भन्दा अघिको सिमानामा फर्कने लक्ष्य ‘भ्रमपूर्ण’ भएको र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनमा सामेल हुने किएभको इच्छालाई ‘यथार्थपरक नभएको’ बताएका थिए ।

दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी
आइतबार, पुस २८, २०८१
राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् ।
साताको लोकप्रिय